We’ve updated our Terms of Use to reflect our new entity name and address. You can review the changes here.
We’ve updated our Terms of Use. You can review the changes here.

Anyol

by Tumbleweed Inc.

/
  • Streaming + Download

    Includes unlimited streaming via the free Bandcamp app, plus high-quality download in MP3, FLAC and more.
    Purchasable with gift card

      $6.99 USD  or more

     

  • Full Digital Discography

    Get all 3 Tumbleweed Inc. releases available on Bandcamp and save 30%.

    Includes unlimited streaming via the free Bandcamp app, plus high-quality downloads of Bichitra, Anyol, and Parichaya. , and , .

    Purchasable with gift card

      $10.49 USD or more (30% OFF)

     

  • Tumbleweed Inc. Second Album Anyol CD
    Compact Disc (CD) + Digital Album

    Funk Metal classic package Compact Disc of Tumbleweed Inc.

    Includes unlimited streaming of Anyol via the free Bandcamp app, plus high-quality download in MP3, FLAC and more.

    Sold Out

1.
Shunya 03:11
बुझ्न म आफैलाई नै खोज्दै छु के हो मेरो सोच म सोच्दैछु परिवर्तनको लागि म भिड्दै छु आफै संग यो संसार झेल्दै छु मन त छैन तर छोडी जान सक्दिन अनेक रुप को घुइचो तर कोहि छैन साथ दिन , आंट दिन हात दिन, मात्र संगै छ हास्दिन धेरै नै छ गोरेटो धेरै नै छ दोबाटो अलमल्ल परेको मस्तिस्क मेरो कहाँ अनि के कसरि हिड्ने भो मान्छे थरि थरि, तर सबै छन् शिकारी लुकी छुपी हिड्दा पुगे शुन्यता को भुमरी अन्धकार भो जिन्दगी बुझेर बुझ्दा नि खुशी को भिखारी सोचेर सोच्न म सक्दिन (म सक्दिन, म सक्दिन) बुझेर बुझ्दा म बुझ्दिन (म बुझ्दिन, म बुझ्दिन) हासेर हिड्न म सक्दिन (म सक्दिन, म सक्दिन) सम्हाल्न आफैलाई सकिन (म सकिन, मैले सकिन) लाग्छ शुन्यमा नै अद्किरहे छु म शुन्यता को कोलाहलमा हराउदै छु म सोचेर जीवनमा केइ पनि भा छैन के होला भोलि आफैलाई नै थाह छैन सबैको कुरा येसरी बस्नु तलाई लाज छैन बौलाऊ छु झन् ,अस्तित्व मेरो केइ रहेन अनेक प्रश्नले भरेको छ मन मेरो लाग्छ यो समाज नै हो दुश्मन हाम्रो सोचेर सोच्न म सक्दिन (म सक्दिन, म सक्दिन) बुझेर बुझ्दा म बुझ्दिन (म बुझ्दिन, म बुझ्दिन) हासेर हिड्न म सक्दिन (म सक्दिन, म सक्दिन) सम्हाल्न आफैलाई सकिन (म सकिन, मैले सकिन) टुक्रेको सपना यो मेरो जीवनमा झुत्रो भो कल्पना इच्छा र आकंछ्या सोचेर जीवनमा केइ गर्ने आशामा हिडेको आफै मा हराए छु शुन्यमा सोचेर सोच्न म सक्दिन (म सक्दिन, म सक्दिन) बुझेर बुझ्दा म बुझ्दिन (म बुझ्दिन, म बुझ्दिन) हासेर हिड्न म सक्दिन (म सक्दिन, म सक्दिन) सम्हाल्न आफैलाई सकिन (म सकिन, मैले सकिन)
2.
सत्यको अर्थ छैन झुठले नै बन्छ भेष धर्मले केहि हुन्न पापले बन्छ सर्बश्रेष्ठ कोल्टे फेरिसक्यो परिवर्तनको नया भेष सत्कर्मको छैन सत्कार आफ्नै तालमा सबै नेक जिन्दगीमा राजनीति बेकारको आरती आकृति कोमल सोचको आकर्षित भएन आखिरी समय चक्रब्यूह मा समय छैन सापटी त्यसैले त होलान मान्छे हरु शत्रु आखिरी जसको बोलि उसको भक्ति सबै छन् सर्बोपरि सकारात्मक सोचाई राख्नु भूल हुने भो आजभोलि स्वार्थी यो सहरमा स्वार्थले भर्छ मन पापी यो दुनियामा पापले नै बन्छ झन् छुट्टै छन् क्ष्यण अनि छुट्टै छ ज्ञान झुटो यो सहरमा आफ्नै छ ध्यान तेरो मनको कुराहरु कसैलाई नभन भोलि अर्कैको मुखमा, तेरो सक्यो जीवन सोझो भएर केइ छैन धर्मले केइ हुन्न येस्तै भै गयो यहा सत्य को सर्बनाश झूट बोलि केइ छैन कसैको नि भर हुन्न येस्तै भै गयो यहा सत्य को सर्बनाश आफु आफैमा बन्धक रहेर सबै बाट टाढा रहेर सोचे शान्त मौन भै केइ बेर बसेर ऐनामा आफैलाई घुरी हेरे सत्य असत्यको बीच उभिदा पाप र धर्मलाई मैले बिर्सदा नया जीवन को भएछ श्रिस्टी हेर्दा जयूदो लाश मेरो आफ्नै दृस्टी सोझो भएर केइ छैन धर्मले केइ हुन्न येस्तै भै गयो यहा सत्य को सर्बनाश झूट बोलि केइ छैन कसैको नि भर हुन्न येस्तै भै गयो यहा सत्य को सर्बनाश बाचेर हेर्छु अब आफ्नै निम्ति झुक्ने छैन अब कसै प्रति परिवर्तन मेरो प्रकृति खुल्ला आकाश रह्यो मलाई सन्तुष्टि यो मेरो प्रस्तुति जिन्दगीलाई अन्धकारले घेरिएको स्थिती, स्तुती .. मेरो आफ्नो भगवानलाई छुटै छ आकृति नया भो यात्रा, विश्वास कोइमा छैन आफै म भुल्दैछु कोइ आफ्नो भएन भगवानको बाटो भगवानलाई छोडे अस्तित्व मेरो बेग्लै भो ठिक गरे सोझो भएर केइ छैन धर्मले केइ हुन्न येस्तै भै गयो यहा सत्य को सर्बनाश झूट बोलि केइ छैन कसैको नि भर हुन्न येस्तै भै गयो यहा सत्य को सर्बनाश
3.
Cosmic Ride 03:30
4.
Graha 06:47
जीउन खोज्दैछु छोडेर बनावटी संसार देखावटी सबै, भ्रम को संगम सारा संजाल म भिन्न प्राणी मैले बुझी सके यो जिन्दगानी संग्लो छैन केहि पनि दुषित मन्दिर पनि प्रचार झुठको संसार नया युगको संग्राम पैसाको लागि भो शम्शान यो यथार्थको एउतै ग्रह भिन्न धर्म भिन्न मान्छे तर एउतै लक्ष्य पैसा नै बन्यो हाम्रो रक्ष्यक नया युगको दास ,छैन मोक्ष्य शरीर खुसि तर आत्मा दुखि हामी रह्यौ समयको कैदी खेल रच्ने फेरी मानब जाति नया युगको आगमन छैन शान्ति सोच्दैछु अब बाच्ने छु म आफ्नो अस्तित्व बोकेर यथार्थको जीवन साच्ने छु सारा भ्रम को चक्र त्यागेर बिचित्र सहर , अनौठो लहर , घृणाको बगर , आसुको सागर ((....सजाय....)) बिचित्र सहर , अनौठो लहर , घृणाको बगर , आसुको सागर बिचित्र सहर , अनौठो लहर , घृणाको बगर , आसुको सागर ((... सजाए ....)) बिचित्र सहर , अनौठो लहर , घृणाको बगर , आसुको सागर आखिर के को लागि त्यो खुसि ((स्वागत छ यहाँ )) जुन पैसा मा बिक्दै छ के को लागि स्वार्थी तिमी सबै एकदिन मर्नुनै छ कति दिन चाइ हास्छौ तिमी ((नवयुगको यो समय )) पिडा एकदिन देख्ने छ स्वतन्त्र छैन कोहि समयले सबैलाई बाधेको छ यथार्थ अङ्गाल्न गार्हो ((यथार्थको यो संजाल)) संजाल येस्तैनै बन्यो बनावटी सबलाई प्यारो संसार बिचित्र रह्यो तेसैले नया श्रीस्ती को खोजमा (( अनौठो यो संसार )) चुम्न खुल्ला आकाश अनि मेरो आत्मविश्वास पाउने छु नया प्रकाश बिचित्र सहर , अनौठो लहर , घृणाको बगर , आसुको सागर ((....सजाय....)) बिचित्र सहर , अनौठो लहर , घृणाको बगर , आसुको सागर बिचित्र सहर , अनौठो लहर , घृणाको बगर , आसुको सागर ((... सजाए ....)) बिचित्र सहर , अनौठो लहर , घृणाको बगर , आसुको सागर बुझी हेर तिमी यो संसारलाई यहाँ सबै बिकेको छ खुसि होलान सबै तर भित्रि मन रोइ रहेको छ उजादिएको छ अस्तित्व दिनहु दिन देख्नमा रंगिन छ यो संसार तर हाम्रो दृष्टिकोण अन्धकारमा रम्दै छ यो ग्रह नर्क बन्दै जादा हामी स्वर्गको भ्रम मा बाचिरहेका छौ बुझी हेर तिमी यो संसारलाई बिचित्र सहर , अनौठो लहर , घृणाको बगर , आसुको सागर ((....सजाय....)) बिचित्र सहर , अनौठो लहर , घृणाको बगर , आसुको सागर बिचित्र सहर , अनौठो लहर , घृणाको बगर , आसुको सागर ((... सजाए ....)) बिचित्र सहर , अनौठो लहर , घृणाको बगर , आसुको सागर खोज्दैछु नया प्रकाश चुम्नु छ खुल्ला आकाश
5.
Anyol 06:03
6.
7.
Ma.Pa.Se 03:34
8.
these lyrics talking about my life in a fast lane dream i got it, my eyes trynna skim fiends and the shocking scenes it seems i aint living my life working all day with a little rest between moneybags bullshittin’ on me , life so tough still trynna get where i should be in but i dont know how i should begin they sittin’ and chilllin’ watching me strivin’ no care about nothing though we living or dyin’ no respect for the work that i’ve been doing struggling to survive thats only reason im here making the life unfair no care, i swear they gonna put us back for years nobody aint gonna hear though i cry they gonna sit back and relax the worse nightmare chasing me like imma foeman need to be secure they are making life critical flipping like reciprocals deep in be after so typical trynna turn us to bad seed but i guess its difficult im lyrical all these sleepless night all these fearful sight just wanna leave them just wanna leave them behindd lagcha im locked up in suicidal thoughts fuck it kati sangharsa garey hola but just lost tesailey lagcha ma haina kehi but a looser mero sara jeevan bityo haar khayii so imma failure tara garey malley aruko lagi dherai but still lagcha mero jeevan jancha kherai hidey yo chiso sansarma dekhey dherai anjaan haru fuck the whole world sabai sochan afnai baru fuck yo jindagi afailai herda lagcha so ridiculous bacheyra kehi chaina maanley bhancha ta kehi hunnas kehi dekhdina ma everyhwere its pitch black k ma afailai shoot gari yo sansarlai bida magu the fact is should i leave this world and stay alone with nobody else nobody cares, jharney chaina aasuka thopa though they see me bleeding and dying on the street so unfair bachdaichu with despair ani everything is bullshit im not aware all these sleepless nights all these fearful sights just wanna leave them just wanna leave them behind
9.
Naya Shristi 03:55
परिस्थिति उजाडिएको सबको खुसि नया श्रीस्तिको लागि सोच, क्ष्यतिग्रस्त भुमि नया दृस्टी नया नेपाल को हामि एक फेरी परिश्रमी देशको लागि परिभासा पराक्रमी अटल रहन्छौ चम्काई राख्न चन्द्र सुर्य आसु पिडा मेत्चा मायाले नेपालीको श्रेय दुखमा नि आंटछ अजै मात्रिको शक्तिले बन्छ देश सत्य नेपाल हाम्रो पसिनाले एउतै काम छ सबको अहिले, हातमा हात शब्द पैले परिचय नेपाली मनले हेर यो समय सिलाउनु ढाका टोपी दौरा सुरुवाल झन्डा फेरी बिश्वो ख्याती बिर नेपाली शीर उठाउनु झन्डा हेरी एकपल्ट जाग (समयले कोल्टे फेरी सक्यो) एकपल्ट जाग (देश ले नया मोड लि बस्यो) एकपल्ट जाग (आसु पिडा अब धेरै भयो) एकपल्ट जाग (आफुलाई चिनाउने समय आयो) शितल हावा मागी रखेय्चा मातृभूमि आज खुल्ला प्रकृतिमा रम्न खोजेको छ सबको माझ बनाइदेउ, सजाइदेउ , नेपाल आमालाई हसाइदेउ समाई देउ , हटाई देउ, पिडा खुसीमा भुलाई देउ देश प्रेमी हो सबै हामि एक महासागर दया मायाको भवन अगि बाड्नु छ निरन्तर अभ्यन्तर सबको एउतै नया नेपाल को रपान्तर सुखान्त खोजिरहेछ नेपाल आम यो देश भर एकपल्ट जाग (समयले कोल्टे फेरी सक्यो) एकपल्ट जाग (देश ले नया मोड लि बस्यो) एकपल्ट जाग (आसु पिडा अब धेरै भयो) एकपल्ट जाग (आफुलाई चिनाउने समय आयो) जति आँसु र मनमा पिडा यो हामि उठ्ने छौ एक अर्का लागि जति आपत र त्राश छाए पनि हामि उठ्ने छौ एक अर्का लागि एकपल्ट जाग (समयले कोल्टे फेरी सक्यो) एकपल्ट जाग (देश ले नया मोड लि बस्यो) एकपल्ट जाग (आसु पिडा अब धेरै भयो) एकपल्ट जाग (आफुलाई चिनाउने समय आयो)

about

Human beings are living like not more than any artificial life, in an illusion, in a fantasy, as some automated robots. We love our own space, to be in our own comfort zone, rather we feel alone/alien being with friends, among other human beings. We try to smile, pretend to be happy, hanging for a moment. No surprise, we turned our so-called world to the strange domain in which we live-in with full of plastic/metal chips & silicon, green envy, discontent, lots of judgment/ fake beliefs, ambiguity, insecurity all over. ‘Confusion’ all the way. That’s all 'अन्योल' (Anyol) is about.
This is our second studio album entitled ‘अन्योल’, after 3 years since our first studio album ‘Parichaya' back on 2014.

Jay Nepal.

credits

released September 26, 2017

Produced by Tumbleweed Inc., Kiran Byanjankar and Sahadev Byanjankar
Recorded at Anil Studios, Bafal, Kathmandu
Mixed and mastered by Ktm Souljah, Class X Presentation
Album artwork and design by James Khati
Band managed by Mr. Suyash Rajbhandari

Thank you note:
We are grateful to all our fans and friends to believe in us.

license

all rights reserved

tags

about

Tumbleweed Inc. Kathmandu, Nepal

Tumbleweed Inc., the idea of Sarad Shrestha who is dedicated to making music to satisfy the demands of Rap Metal/funk enthusiasts by churning out melodies with the aggression and the soul of modern music, came in existence from 2012 with the collaboration of artist from different bands.

Ktm Souljah - Vocals
Sarad - Guitars
Sajiv - Bass
Samrat - Drums

Past members:
Robin, Prashant
... more

contact / help

Contact Tumbleweed Inc.

Streaming and
Download help

Redeem code

Report this album or account

Tumbleweed Inc. recommends:

If you like Tumbleweed Inc., you may also like: